धनकुटामा एमालेका राजेन्द्र राई विजयी

धनकुटामा एमालेका राजेन्द्र राई विजयी

केन्द्रबिन्दु
0
Shares

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । 

राईले कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । राजेन्द्रले ३० हजार ९६ मत प्राप्त गर्दा थापाले २८ हजार ७०३ मात्रै मत प्राप्त गरे ।

Skip This
Skip This
Logo