विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी

विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी

केन्द्रबिन्दु
0
Shares

माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् । लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् । लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।
 

Skip This
Skip This
Logo