कैलाली- २ बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

कैलाली- २ बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

केन्द्रबिन्दु
0
Shares

कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका  छन् ।

नेकपा एमालेका झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । चौधरीले २१ हजार ८७१ मत प्राप्त गरे भने एमालेका रावलले १६ हजार १२८ मत मात्रै ल्याए ।

साथै यो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका बगतबहादुर बढुवालले १५ हजार एक सय १६ मत ल्याएका छन्।

Skip This
Skip This
Logo