चितवन-३ मा गठबन्धनलाई हराउँदै राप्रपा उपाध्यक्ष विक्रम पाण्डे विजयी

चितवन-३ मा गठबन्धनलाई हराउँदै राप्रपा उपाध्यक्ष विक्रम पाण्डे विजयी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन-३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई हराउँदै पाण्डे सांसदमा निर्वाचित भएका हुन् । पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार ६७१ मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन् । 
 

Logo