रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरा जित नजिक पुगेका छन् ।
सत्ता गठबन्धका साझा उम्मेदवार कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै बोहोरा निर्वाचित हुने भएका हुन् । करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् । त्यसकारण पनि खाण हार्ने निश्चित भएको हो।





























प्रतिक्रिया