सुनसरी-१ मा गोमा तामाङलाई हराउँदै अशोक राई विजयी

सुनसरी-१ मा गोमा तामाङलाई हराउँदै अशोक राई विजयी


सुनसरी क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरेका हुन् । राईले १७ हजार ५९ मत प्राप्त गरे। तामाङले १६ हजार ६०६ पाइन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मुक्‍सामहाङ सुब्‍बाले १३ हजार ८७ मत ल्याए ।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले सात हजार ८८४ मत पाए ।

Logo