धनुषा- ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् । हाल कांग्रेसका उम्मेदवार महेन्द्र यादव सात सय ४५ मतसहित अघि छन् ।
हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सह-महामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नाै सय १० मतसहित पछयाइरहेका छन् ।
अब मिथिला नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।































प्रतिक्रिया