राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अमेरिकामा रहँदा पनि नेपाली नागरिकता प्रमाणपत्र वैधानिक रुपमा नत्यागेको बताएका छन् ।
नागरिकता विवादमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई स्पष्टीकरण बुझाउँदै उनले सो बताएका हुन् । ‘अध्ययन र रोजगारीको सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेको र त्यहाँ बस्दै जाने कममा सोही मुलुकको स्थायी बसोबास अनुमति (पि.आर.) तथा २१ फरबरी २०१४ मा त्यहाँको नागरिकता प्राप्त गरेको थिए । तर मैले प्रकरण १ मा उल्लेखित आफनो नेपाली नागरिकता प्रमाण पत्र वैधानिक रुपमा त्यागेको थिइन र न त नेपाल सरकारले मेरौ नागरिकता प्रमाण पत्र रद तै गरेको छ। मेरो जन्मथलोको रगत मेरो नशा नशामा थियो र छ। म विदेशमा छँदा पनि नेपाली नै थिएँ । आज पति नेपाली नागरिक नै हुँ भन्नेमा द्वविधा छैन ।’ उनले भनेका छन् ।
रवि लामिछानेको जवाफः





























प्रतिक्रिया