एमाले केन्द्रीय सचिवालय बैठकः आज समानुपातिक सांसदको टु‌गो लगाउने

एमाले केन्द्रीय सचिवालय बैठकः आज समानुपातिक सांसदको टु‌गो लगाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक शनिबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ । 

पार्टीको प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रवार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यको नामावली टुंगो लगाउनेछ । यस्तै प्रतिपक्षकै रूपमा रहेर अघि बढ्ने वा सरकारमा सामेल हुने भन्ने विषयमा समेत छलफल हुने रिजालले जानकारी दिए ।

Skip This
Skip This
Logo