विश्व प्रजातान्त्रिक युवा महासंघमा नेपालको तर्फबाट महासचिव थेवेको सम्बोधन

विश्व प्रजातान्त्रिक युवा महासंघमा नेपालको तर्फबाट महासचिव थेवेको सम्बोधन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका शसक्त जनवर्गीय संगठन युवा संघ नेपालका महासचिव क्षितिज थेवेले विश्व प्रजातान्त्रिक युवा महासंघमा सम्बोधन गरेका छन् । 

May be an image of 1 person, beard, standing, wrist watch and indoor

लेवनानको वेरुतमा जारी विश्व प्रजातान्त्रिक युवा महासंघको २१औं साधारण सभालाई नेपालको तर्फबाट महासचिव थेवेले सम्बोधन गरेका हुन् । सो क्रममा उनले देशभक्त, प्रगतिशिल, जनवादी नेपाली युवाहरुलाई गोलवन्द गर्दै सुनौलो भविश्यको कल्पनाका साथ राष्ट्रिय आकांक्षा पुरा गर्ने समाजवादको अभियानलाई अगाडी वढाएको बताएका छन् । 

May be an image of 7 people, people sitting and people standing

महासचिव थेवेको साथमा महासंघका उपाध्यक्ष उज्वल घिमिरे पनि सहभागी रहेका छन् । सो बैठक डिसेम्बर २०सम्म चल्नेछ । 

Skip This
Skip This
Logo