जनमत पार्टीमा सीके राउत सर्वसम्मत दलको नेता चयन

जनमत पार्टीमा सीके राउत सर्वसम्मत दलको नेता चयन

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा.सिके राउत सर्वसम्मत चयन भएका छन् । 

सोमबार दलको केन्द्रीय समिति बैठकपछि बसेको दलको बैठकले राउतलाई सर्वसम्मत नेता चयन गरेको हो । जनमत पार्टीबाट संसदमा ६ जना सांसद छन् । उसले थ्रेस होल्ड कटाउँदै पाँच सांसद र एकजना प्रत्यक्षतर्फ जित हासिल गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि सबै पार्टी अहिले दलको नेता चयनमा लागेका छन् ।

Logo