कांग्रेस संसदीय दलको नेता चयनका लागि मनोनयन दर्ता सुरू

कांग्रेस संसदीय दलको नेता चयनका लागि मनोनयन दर्ता सुरू

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस संसदीय दलको नेता चयनको लागि मनोनयन दर्ता सुरु भएको छ । 

सिंहदवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता प्रक्रिया सुरु भएको हो । आज बिहान ११ बजेका लागि संसदीयल दल चयनको लागि आमन्त्रण गरिएको थियो । 

दलका नेताका लागि महामन्त्री गगनकुमार थापा र पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । 

Logo