राप्रपाको आकस्मिक बैठक बस्दै

राप्रपाको आकस्मिक बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ । 

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।

Logo