राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको पहिलो अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको पहिलो अधिवेशन आह्वान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन्। 

सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । 

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । 

संसद सचिवालयको पत्र-

 

Skip This
Skip This
Logo