कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन १८ पुसमा

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन १८ पुसमा

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Skip This
Skip This
Logo