रविले हटाए आफ्नै कुर्ची !

रविले हटाए आफ्नै कुर्ची !

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफै बस्ने कुर्ची हटाएका छन् ।

सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको ठूलो छुट्टै किसिमको सोफा हटाउन लगाएका हुन् । उनले अरु अधिकृत सरह समान किसिमको सोफामा बस्ने भन्दै फरक सोफा हटाउन लगाएका हुन् ।

त्यस लगत्तै प्रहरीले समान खालको सोफा राखेका थिए । राष्ट्रसेवकले समानताको व्यवहार गर्नुपर्ने भन्दै गृहमन्त्री रविले आफू समानताको पक्षमा लागिरहने प्रतिवद्धता जनाए ।

Logo