राष्ट्रिय सभाको बैठक सुरु

राष्ट्रिय सभाको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभासँगै राष्ट्रिय सभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो । पहिलो बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यस्तै, उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा सदनलाई जानकारी गराएका थिए । 

Logo