ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियुक्त भएका छन ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Skip This
Skip This
Logo