माओवादीको स्थायी समिति बैठक बस्दै

माओवादीको स्थायी समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरूले बताएका छन् । बैठक बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।

Logo