प्रधानमन्त्रीले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय प्रस्ताव गरेपछि निर्णय लिन रास्वपाको बैठक बस्दै

प्रधानमन्त्रीले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय प्रस्ताव गरेपछि निर्णय लिन रास्वपाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले आइतबार पनि निरन्तरता पाउने भएको छ।

बैठक बिहान ११ बजे बस्ने जनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो। प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिनेछ।

Skip This
Skip This
Logo