नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज साँज भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ । भेटमा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।





























प्रतिक्रिया