सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारकाे मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । 

बैठक बस्नुअघि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा नागरिकता विधेयकसहितका जनसरोकारका विधेयकलाई अघि बढाउने सहमति भएको थियो । साथै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।

Logo