साना कम्युनिष्ट पार्टीहरु बिच एकीकरणको प्रयास सुरु

साना कम्युनिष्ट पार्टीहरु बिच एकीकरणको प्रयास सुरु

केन्द्रबिन्दु
0
Shares

पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरुले छलफल सुरु गरेका छन् ।

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालने तृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबिच पार्टी एकीकरणका लागि छलफल गरेका हुन् । 

Skip This
Skip This
Logo