एमाले अध्यक्ष ओली झापा जाँदै

एमाले अध्यक्ष ओली झापा जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् ।

झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा जान लागेका हुन्। ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीले जानकारी दिए। ओलीको सचिवालयका अनुसार शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित कार्यक्रममा सहभागी भई अध्यक्ष ओली भाेली नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। 

Skip This
Skip This
Logo