लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । 

लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।

लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।

Logo