चितवन-२ मा उम्मेदवार टुंगो लगाउन रास्वपाको संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दै

चितवन-२ मा उम्मेदवार टुंगो लगाउन रास्वपाको संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रिय समितिको बैठक आज बस्दैछ ।

बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ । यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट नलिम्वित हुने फैसला गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Logo