राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा सोमबार बसेको पार्टीको संसदीय दल र केन्द्रिय समितिको बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो । अब केन्द्रीय समिति ४० सदस्यीय भएको छ ।
यी हुन् थपिएका केन्द्रीय सदस्यहरु-
- निशा मेहता
- विन्दवासिनी कंसाकार
- रुपा शंकर
- विजय जैरु
- मेघ आले
- मोहनबहादुर थापा
- खुस्बुसरकार श्रेष्ठ
- टिका संग्रौला ज्वाला
- हरि भट्ट
- ध्रुब गिरी
- लिमा अधिकारी
- रमेश प्रसाईं
- अर्जुन अधिकारी
- क्रान्ति शिखा धिताल
- प्रतिभा रावल
- गोमा क्षेत्री































प्रतिक्रिया