लोसपा निकट विद्यार्थी संगठनको ५४ सदस्यीय केन्द्रिय समिति गठन

लोसपा निकट विद्यार्थी संगठनको ५४ सदस्यीय केन्द्रिय समिति गठन

केन्द्रबिन्दु
0
Shares

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक विद्यार्थी संगठनको केन्द्रिय समिति विस्तार भएको छ ।

मंगलबार साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रिय समिति बिस्तार गरेको हो । तत्कालिन जनता समाजवादी पार्टी नेपालवाट अलग भएको बर्ष दिन पछि लोसपाले आफनो बिद्यार्थी संगठनलाई विस्तार गरेको हो । 

Skip This
Skip This
Logo