देउवालाई भेटेर फर्किए उपेन्द्र यादव

देउवालाई भेटेर फर्किए उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । 

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच राष्ट्रपतिलगायतका विषयमा छलफल भएको छ । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई राजनीतिक सरगर्मी बढेका बेला दुई शीर्ष नेताबीच छलफल भएको हो । 

देउवालाई भेटेर धुम्बाराहीबाट अध्यक्ष यादव बाहिरिएका छन् । 

Logo