सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने सरकारको तयारी

सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

सरकारले सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने तयारी गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सुचारु गर्ने निर्णय गरेको हो । यसका लागि कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्नेछ ।

सार्वजनिक बिदामा काम गरेका कर्मचारीलाई सट्टा विदा दिनेगरी अत्यावश्यकीय कार्यालय खोल्ने तयारी गरिएको हो । 

Skip This
Skip This
Logo