राप्रपाको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी

राप्रपाको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक बसिरहेको छ ।

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

Logo