नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो । गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि एमालेले सचिवालय बैठक बोलाएको हो । प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने लगायतका बिषयमा एमालेले निर्णय गर्ने बुझिएको छ।





























प्रतिक्रिया