नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन् ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले सरकारबाट फिर्ता हुने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा बुझाउन लागेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
एमालेबाट मन्त्री बनेकाहरूमा उपप्रधान एवं अर्थमा विष्णु पौडेल, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा दामोदर भण्डारी, भूमिमा राजेन्द्र राई परराष्ट्रमा विमला राई पौड्याल, महिला तथा बालबालिकामा भगवती चौधरी, रक्षामा हरि उप्रेती रहेका थिए ।





























प्रतिक्रिया