माधव नेपालका भाई सरोजकुमार उपध्याय घरबाट लडेर गम्भिर घाइते

माधव नेपालका भाई सरोजकुमार उपध्याय घरबाट लडेर गम्भिर घाइते

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई घरवाट खसेर घाइते भएका छन ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर दुर्घटनामा भएको सो पार्टीका नेता बिजय पौडेलले जानकारी दिएका छन् । ‘दुइजना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ,’ उनले भने । घाइते नेपालको अहिले अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचार भईरहेको छ ।
 

Logo