काठमाडौंका मेयर बालेन शाहले देश के हो ? जमीन कि मान्छे ? भन्दै एक स्ट्याटस सामाजिक सञ्जालमा सेयर गरेका छन् । मेयर बालेनले उक्त स्ट्याटसमा लेखेका छन्–अध्यारो रात पछी जहिले बिहानी आउँछ ?
विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ?
देश के हो ? जमीन कि मान्छे ?
अन्नको मालिक किशान कि भान्से ?
यो वायु, आकाश , यो मिति
यो राज्य ,जवाब , यो निती ,
यो प्रभावले कस्को कहाँनी सुनाउँछ ?
अध्यारो रात पछी कहिले बिहानी आउँछ ? ?
अध्यारो रात पछी जहिले बिहानी आउँछ ?
विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ?
देश के हो ? जमीन कि मान्छे ?
अन्नको मालिक किशान कि भान्से ?
यो वायु, आकाश , यो मिति
यो राज्य ,जवाब , यो निती ,
यो प्रभावले कस्को कहाँनी सुनाउँछ ?
अध्यारो रात पछी कहिले बिहानी आउँछ ? ?





























प्रतिक्रिया