स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुँदै

स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुँदै

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन हुँदैछ।  

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो। आज प्रकाशित हुने मतदाता नामावलीमाथी फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।

Skip This
Skip This
Logo