उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपा बैठक बस्दै

उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक आज बस्दैछ । 

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपाको प्रचार विभागले जनाएको छ । सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ ।

उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

Logo