स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज (शुक्रबार) उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।





























प्रतिक्रिया