सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।

बैठक शनिबार बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । 

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ ।  निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने जनाएको छ । 

 

Skip This
Skip This
Logo