सत्ता साझेदार दलहरुको बैठक अहिले सिंहदरवारमा बसिरहेकाे छ ।
जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न छलफल भइरहेको छ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेका छन् ।































प्रतिक्रिया