एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्ताैला

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्ताैला

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिएको छ । 

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बर्तौलालाई नियुक्त गरेका हुन् । 

Skip This
Skip This
Logo