तल्लो लिखुलाई वन क्षेत्र उपयोग गर्न दिने सरकारको निर्णय

तल्लो लिखुलाई वन क्षेत्र उपयोग गर्न दिने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले तल्लो लिखु जलविद्युत् आयोजनालाई वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको जानकारी दिएकी हुन् । 

Skip This
Skip This
Logo