सरकार बनाउने कुरामा एक ठाउँमा उभिन्छाैँ -महामन्त्री थापा

सरकार बनाउने कुरामा एक ठाउँमा उभिन्छाैँ -महामन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिने बताएका छन्।

उपराष्ट्रपति निर्वाचनको मतदानका क्रममा संसद् भवन पुगेका महामन्त्री थापाले उपराष्ट्रपति निर्वाचनमा एक उम्मेद्‍वार बनाउने कोशिसले सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिने भन्ने सहमतिकै आधारमा फरक-फरक ठाउँमा मत हालिएको र यसले सरकारको निरन्तरताको विषयमा केही फरक नपार्ने बताए। 

Logo