नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आइतबार बिहान साढे १० बजेका लागि बाेलाइएकाे हाे । साे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत र पार्टी सरकारमा सहभागी हुने/नहुनेलगायत समसामायिक विषयमा छलफल हुने बताइएकाे छ ।
उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।





























प्रतिक्रिया