मनोनयन दर्ता भएन कोटेश्वर क्याम्पसमा – स्ववियु निर्वाचन स्थगित

मनोनयन दर्ता भएन कोटेश्वर क्याम्पसमा – स्ववियु निर्वाचन स्थगित

केन्द्रबिन्दु
0
Shares

कोटेश्वर बहुमुखी क्याम्पसमा  (स्ववियु) को  निर्वाचन स्थगित भएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)  निर्वाचनको मतदान जारी रहेका बेला कुनै पनि विद्यार्थी संगठनहरुले  मनोनयन दर्ता नगरेकाले  स्थगित  गरिएको निर्वाचन अधिकृत   सुरेश पोखरेलले  जानकारी  दिए ।

अर्को निर्वाचन  अब विद्यार्थीहरुकको सहमतिमा मात्र  गरिन भएका छ।  नयाँ तालिका सर्वपक्षीय सहमतिका आधारमा प्रकाशन गरिने बताए ।

Skip This
Skip This
Logo