एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन्। आज  बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिवमा मनोनित गरेको हो। नेता भुसालले पुस २९ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनले प्रतिनिधि सभाको चुनावअघि नेकपा (एमाले) छोडेको घोषणा गरेका थिए।

हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ । त्यस्तै  उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएका छन् ।  

 

Skip This
Skip This
Logo