प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिने बारेमा जानकारी गराइएको छ । 

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारेमा जानकारी गराएका हुन् । 

प्रधानमन्त्री दाहालले (सोमवार) विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते सोमवार १ बजे बस्नेछ ।
 

Logo