उपराष्ट्रपतिको शपथ आज

उपराष्ट्रपतिको शपथ आज

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणको कार्यक्रम रहेकाे छ ।

Skip This
Skip This
Logo