अखिल नेतृत्वले कारबाही गरेका भुषाल मध्यबिन्दु क्याम्पसको सभापतिमा बिजयी

अखिल नेतृत्वले कारबाही गरेका भुषाल मध्यबिन्दु क्याम्पसको सभापतिमा बिजयी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय नेतृत्वले कारबाही गरेका एक उम्मेदवारले बिजय हासिल गरेका छन। 

अखिलको केन्द्रिय नेतृत्वले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका केशव भुसालले नवलपुरस्थीत मध्यविन्दु बहुमुखि क्याम्पसको सभापतिमा बिजय हासिल गरेका हुन। अखिलको केन्द्रिय नेतृत्वकाे कारबाहीका बाबजुद उनले सभापतिमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए।

केन्द्रीय अध्यक्ष समिक बडालले गत चैत ४ गते अखिलको नवलपुर जिल्ला सह इन्चार्जसहित रहेका भुसाललाई संगठनको हित तथा अनुशाषन बिपरित कार्य गरेको भन्दै अखिलको बिद्यानको धारा ३० अनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काषन गरेका थिए।  

Skip This
Skip This
Logo