जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा व्यवस्थापन समितिको बैठक चैत ७ गते मंगलबार बस्ने भएको हो।बैठक पार्टी कार्यालयमा मध्याह्न साढे १२ बजे बस्नेछ।
जसपाले चैत १५ भित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । जसपाको विधान अधिवेशन चैत २७, २८ र २९ गते हुँदै छ ।
प्रतिक्रिया